• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मन पराएकी केटी....


मुन्द्रे ः मैले मन पराएकी केटीले मसँग विहे गरिन यार

पाङ्ग्रे ः म करोडपति बाउको एक्लो छोरो हुँ भनिनस्?

मुन्द्रे ः भनेथें यार !

पाङ्ग्रे ः अनि के भयो त?

मुन्द्रे ः अहिले त्यो मेरी सौतेनी आमा भई।